Posted by: Nepal ko chora November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
मैले केहि सड्यन्त्र गरेको छैन। जति भोट खसेको छ, सबै गाम्ले हरु ले नै हालेको हो। बरु पोल को नतिजा चाइ यस प्रकार प्रकासित हुनेछ। सब भन्दा बढि भोट पाउने - निशान्त हुनेछ। एबम रित ले हुने चै समिधा अनि थर्ड हुने चाइ गुन्टे को उपाधि ले बिभुषित हुनेछ। :-)
Read Full Discussion Thread for this article