Posted by: Nepal ko chora November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हरु, यो नकाबधारी हरु को मुकुन्डो न उतारी भको छैन। लु त हामी पनि "POLL "गरुम न त। गाम्ले हरु को बिचारमा को होला त निश ब्रो को मुकुन्डो को पछाडी को सक्कली अनुहार??
Read Full Discussion Thread for this article