Posted by: Rahuldai November 25, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
न्युट्रल जी, यो धागोको बुढा समाजमा स्वागत छ । तपाईं त हामी भन्दा नि पाकोमा पर्नु भयो । ४०-४३ का कपाल फुलेकाम पर्यौ हामी । जीवन को त्यो काल खण्ड फेरी फर्काउन मिल्दो हो त फेरी एक पटक अ्रित कालेज म पद्थें । समय लाइ उल्तो घुमौंदै याधरु लाई जगाएको छु, हाम्रा जमाना का मित्रहरुलाई सम्झनाका थुङ्गाहरु सजाउन हुन आग्रह गर्दछु । अस्तु
Read Full Discussion Thread for this article