Posted by: sardarsing November 25, 2006
Joshi & Khadka came clean!
Login in to Rate this Post:     0       ?        
कसैले पनि चिकुवा, गोराजो, खुबखलाई अदालतले सफाई दिए पनि पत्याउने वाला छैनन् । बरु अब घुस खान र ख्नाउन नयां नेपालमा संधै छुट हुनेछ भन्ने बुझे हुन्छ । गणतन्त्र आउंदा राजा ज्ञानेन्द्र र श्री ४ गिरिजा सबै भागुन अनि सायद देशमा केही होला। प्रचण्डको पत्रकारहरुले गुणगाण गाए पनि उसमा आफ्नै कार्यकर्तालाई कन्ट्रोल गर्ने खुबी छैन, त्यसैले देशको भबिश्य अझै धेरै नै अन्योल छ । सबै जनता सतर्क होउन ।
Read Full Discussion Thread for this article