Posted by: vata-ta-ta November 25, 2006
Joshi & Khadka came clean!
Login in to Rate this Post:     0       ?        
Gadi Durupayog: Kantipur daily bata: प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुुर थापा भौतिक योजना तथा निर्माणमन्त्री गोपालमान श्रेष्ठ शेरबहादुुर देउवा ज्ञानेन्द्रबहादुुर कार्की सचिव टीकादत्त निरौला माधवकुुमार नेपाल प्रचण्ड र नेता डा. बाबुुराम भट्टराईले बूढानीलकण्ठका व्यवसायी राजुु श्रेष्ठको निसान गाडी जबर्जस्ती कब्जामा लिएर उपप्रधानमन्त्री केपी ओली, अर्थमन्त्री डा. रामशरण महत, उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री हृदयेश त्रिपाठीले सांसद सुुविधामा गाडी लिए पनि सरकारी गाडी उपयोग गरिरहेका छन् । पूर्वस्थानीय विकासमन्त्री एवं कांग्रेस महामन्त्री रामचन्द्र पौडेलका गाडी चालकको तलब काठमाडौं महानगरपालिकाले तिरिदिँदै आएको छ । उनका चालक महानगरका कर्मचारी हुुन् । पौडेल अहिले शान्ति समितिको संयोजकको हैसियतमा अर्को सरकारी गाडी चढ्छन्, चालक भने तिनै महानगरका छन् ।
Read Full Discussion Thread for this article