Posted by: gaalab November 24, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
ए! ठुली पनि आइछन्। सञ्चै? चौतारी त पुरानै हो। सुड्डाहरुले बस्ने ठाम भएन भनेर कराइराख्या छन्। तिमी चैं हरियो ग्राउन्डमा बसेर घाम तापेर गफ गर है!! :) यामे र झिल्के -- २-४ दिन लगालग चौतारीका पोस्टहरु पढ, को कहाँको भन्नी थाहा हुन्छ। चित्रेलाई त सबैको बारेमा एक-एक थाहा छ। हैन त चित्रे?
Read Full Discussion Thread for this article