Posted by: Yahoooooo November 24, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो ल म पनि आइपुगे नया चौतारो मा गलब ले चिन्या खास्साओ चौतारोमा ल चौतारी ३२ को रिजल्ट पनि आइपुगो अचम्मै भो यसपल्ट पुन्टे यसपाला त इ भुरा भुरी लाइ न जिती भनेन भन्दै ङिच्च हास्दै हिड्या जस्तो लाम्त्यो तर उछिट्ट्यायो अर्कैले बधाइ छ ग्वाँचे लाइ !!!!!!!! अब यो पुरस्कार चाइ एकै चोटी स्वर्ण जयन्तीमा दिने निधो भाछ है किन भने अस्ति पहिलोमा सान्नानि न आर बबाल खल्लो भो क्या .............. ::::::P
Read Full Discussion Thread for this article