Posted by: Dada_Giri November 23, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
जदौ जिम्माल बा! जिम्माल बालाई नि झर्को ला अस्तो छ यो निसेओ उरन्ठेउलो बोलीसँअँ. भनेसि अब हामी हाम्रै भाखामा बोलम्. कुरो के भन्दा उँदी जिम्माल बा, यो छ नि यो सप्पै बियार्नी अति गालउ हो ल हेर्नोस् त नागों चौपारी खनेर. खोई पिप्लाऽ बुटो. यस्ता ३ पैसाआ कामलाई अकबरी भन्चन्?
Read Full Discussion Thread for this article