Posted by: gaalab November 23, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
लाहुरे भैंसी पढेको त हो, तर धेरै वर्ष अगाडि। अलि अलि सम्झे झैं लाग्छ। पहिले त,भैंसी सुमर्ने भन्या के हो? भाले जनावर पो सुमर्छन् त, पोथी जनावर पनि सुमर्छन्??? "कत्ना कत्ना" भनेर "कत्रा कत्रा" (कति ठुला ठुला) भन्न खोजेको होला। त्यो कुन पात्रले बोलेको हो, त्यसको चरित्रनिर्माण कस्तो छ खै! मैले बिर्सियाँ। त्यही पात्रमा भर पर्छ। तर, दैनिक रुपमा प्रयोग गर्ने शब्द चैं अवश्य हैन होला।
Read Full Discussion Thread for this article