Posted by: Birkhe_Maila November 23, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
लु गालउ नयाँ चौतारि सुरु अरेऊ के रे धेरै धन्देबात छ! पइलो पुर्जेट हो क्यारे तिम्रो, पइलो काम नै अकबरि अरेउ, छिट्टै घर अरेर खानि जोइ पाएस्! ...आकाशको कालो बादल होsssssssss आकाशको कालो बादल पानी पर्छ छम छम पानी पर्छ छम छम जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया नाचन मेरि मारुनि आँगनीमा छम छम...
Read Full Discussion Thread for this article