Posted by: Dada_Giri November 23, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
भनेसि दण्डपानि बितलबतिर रेछ - ठूली पोखरी मुन्तिर. हामी बैसाके सक्रान्तीहरुमा माझी बेनी नुहाउन जाँदाखेरि त्यो छ नि मल्यांग्दीको कुलो हो तेसमा पसेर, मल्यांग्दीको कुलैकुलो कुलैकुलो तल ज्ञादी निस्केको याद आयो. तेस्तो त कति कति नि. शित्तल हुनी के गर्मीयाँ त. अनि कुलोभित्रको ओडारमा चमेरा लुकेर बसेका हुनी. कता कान टोक्नी हुन् भुन्नी डर!
Read Full Discussion Thread for this article