Posted by: happy days November 23, 2006
शिरिस् सम्सेर अदालत को शरणमा ?
Login in to Rate this Post:     0       ?        
पूर्व संचार राज्यमन्त्री शिरिस् सम्सेर सर्बोच्च अदालत को शरणमा रिट निबेदन लिइ बिहीवार गएका छन। पूर्व संचार राज्यमन्त्री राणालाई आन्दोलन दवाउन आर्थिक दुरुपयोग गरेको अभियोगका भ्रष्टाचारको मुद्दा चलाउन सिफारिस गरिएको थियो । जस् अन्तर्गत संचार मन्त्रालयले राणासँग तत्कालीन अवस्था मा दुरुपायोग गरिएको ३६ लाख को रकम को सम्बन्धमा एउटा पत्र कटेको थियो । संचार मन्त्रालयले त्यसरी पत्र काटी रकम माग्नु गैरकानुनी भएको भन्दै राणा ले मुदा दाएर गरेका हुन । उच्चस्तरीय छानविन आयोगले माघ १९ पछि गठन भएको सरकारका सवैजसो पदाधिकारीलाई दोषी देखाएको थियो । श्रोत : http://www.namasteeurope.com
Read Full Discussion Thread for this article