Posted by: world_map November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ग्वाँचे अम्रिकामा त हैन जस्तो छ, इउरोपमै हो कि के हो? मलाई अस्तिदेखि त्यस्तै लागिरहेको थियो। लौ, धन्यवाद ज्ञापन दिवसको अवसरमा म चौतारीका सप्पै गाम्लेहरूमा धन्यवाद टक्र्याउन चाहन्छु। तपाईहरूकै योगदानले चौतारी यति रमाइलो र आकर्षक भएको हो।
Read Full Discussion Thread for this article