Posted by: Pretty November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
त्यही त चित्रे सबैजना सुतिरा जस्तो छ आज। ठुली त सधै फस् मा हाजीर् हुने मान्छे। को होला त निस् अनि सम्स्? फेरी आइतेले नाम् किन change गर्या हो? रहस्य नै रहस्य छ बा।
Read Full Discussion Thread for this article