Posted by: Amazing November 23, 2006
Gulmeli Bhela
Login in to Rate this Post:     0       ?        
भुन्टे दाइ त के हो पुरै ७५ अन्चल नै घुमेको जस्तो छ नि। ल कुलचन्द्र गौतम पनि गुल्मेलि हुन् क्या रे, कान्तिपुरको हेमराज ग्यावालि, अनि कति हो कति छन् गुल्मिका ठुला मानिसहरु, गुल्मिका येति धेरै ठुला मानिसहरु हुदा पनि किन हो गुल्मि त्यति विकट, बिकास केहि हुन सकेको छैन
Read Full Discussion Thread for this article