Posted by: Yahoooooo November 23, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
हा हा झिल्के पश्चिम मात्रै भच त उत्तर लेख्नै बिर्सेचु कैले तो क्यानडा तिर? अब उतै हो ? पहिले ता हाम्रै पुर्ब तिर भा जस्तो मान्ते केरे । त्यो तिन् ओटा देश जोडियाछ नि? अब भने चिन्ने भो लौ चित्रेया म्याप नै नचाहिने भो
Read Full Discussion Thread for this article