Posted by: hetterika!! November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ल हेर म हिंडेपछि त गालब आएर गोरखाको बेलिबिस्तार लगाएर गएछ्न । अब मलाई नि नसुत्दै सपना जस्तै हुन लाग्यो । हरमटारीमै गएर फिलिम हेरुँ हेरुँ लायो । पश्चिम २ नम्मर भनेको गोरखा हो। हमार घर त्यहीं हो!!! लौ जा! भन्दिएँ सबैका अगाडि। :P:P अनि जिम्माल बा, क्या हो एस्तो, तपाईं पनि मुखुन्डो लाएर आ रे, यताहुँदी हल्ला त त्यस्तै छ । जदौ गरें है, सबैलाई
Read Full Discussion Thread for this article