Posted by: shubha November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
जदौ!! हन यो झिल्केदाइ नाम मात्रको झिल्के र'छ बज्जे। कुरै बुझ्दैन बाssssss!!जत्ति करौदा नि अब कहि नपा'र शुभलाइ' सुभ पुलिङग हो कि स्त्रीलिङग? नामभने स्त्रीलिङग गफ सुन्दा पुलिङग हा हा ' रे :( झिल्के बज्जे! जे भा' नि यो नाम हो नि। अइले नेपालाँ लोउतन्त्र गौतन्त्र (गनतन्त्र) सप्पै आ'बेला अब पुलिंग र स्तीलिंग छुट्टाउन खोज्ने हो त झिल्के मोरा । मिस सअ भन्देर एउतिरो गालाएउतिर एउतिरको गाला एउतिर पारे पछि था'पौ'च झिल्के मोरा ले ( नरिसाम है झिल्के ब्रो ।जेभा'नि रमैलो भैरा'छ के)
Read Full Discussion Thread for this article