Posted by: Amazing November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ए रातामकै के भाको यो चौतारिमा, कहा देखि कहा पुगेछ, बाइ द वे, मिसको ग्रुहकार्य चित्रे र यामे ले गर्दिने रे, ल ल ठिकै छ। ---------- आजकाल हाम्रो मिस्टे कता हरायो? त्यसलाइ भेट्ने बित्तिकै घेन्क्रामा समायर मेरो घरमा ल्याउनु ल। येऊटा अति नै गोप्य कुरा सोध्नु छ। ------ यामे तिमि युरोपको कुन गाममा हो? ----- चित्रे, Ireland ko Visa Schengen Visa को हो कि होइन नि? (I think I asked u last time but forget kyaa heheh) ------- सुभ पुलिङग हो कि स्त्रीलिङग? नामभने स्त्रीलिङग गफ सुन्दा पुलिङग हा हा
Read Full Discussion Thread for this article