Posted by: Nepal ko chora November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हरु, कोइ छैन जस्तो छ नि चौतरी मा, सुन्सान पो रहेछ। एका बिहानै आएर खुब हल्ला गर्दै थे क्यारे, थाकेर सुते जस्तो छ सबै जना। आजकल के भको हो हाम्रो चौतारी मा, खुब मुकुन्डोधारी हरुको बिग्बिगि बढेको छ नि। हन गाम्ले हरु यो कुमुन्डो त उतार्नै परो। हुदा हुदा बिचरा गुन्टे लाइ समेत छोडेनन गाठे।
Read Full Discussion Thread for this article