Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
म गएदेखि चौतारी त ठम्मै भएछ त नि!! ६ घन्टा कुम्भकर्ण झैं लमतन्न पर्दा जम्मा १५-१६ वटा पोस्ट!! हरितालिका -- मस्त सपना देखियो। गोरखकालीको उकालोको सिंढी चढ्या नि देखियो, बसपार्कको होटलमा मम खाएको पनि देखियो, हरमटारीको फिलिम हलमा फिलिम हेर्या सपना पनि देखियो। अब, सपना देख्नै त हो, जे जे मन लाग्यो देख्न पर्यो नि! हैन? पश्चिम २ नम्मर भनेको गोरखा हो। हमार घर त्यहीं हो!!! लौ जा! भन्दिएँ सबैका अगाडि। समिधाको घर (माइत कि घर??) चैं चबेल? च आकारको ठुलो बेल छ कि के हो त्याँहाँ? ग्वाँचेको चैं बागमती पुल पारि रे! त्यो बागमतीपुलको पारिपट्टि त हनुमानको मन्दिर पो छ त!! :)
Read Full Discussion Thread for this article