Posted by: world_map November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ए ग्वाँचे, तपाई ईउरोपमा हो? मलाई तेस्तै लागो। ठूल्नानी, तिम्लाई त मेरो नेपालको गाम थाहा नै होला नि, हैन? पून्टेदाईले निशान्तलाई भउते गेस गर्नुभाको? नाम चैं भनिहालुँ कि नभनुँ भैराछ, फेरी मिलेन भने त बोर हुन्छ नि।
Read Full Discussion Thread for this article