Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
हरितालिका, अहिले बसिबसाउ कता परो? लौ यता त साह्रै रात भैसको। अब सयन गर्नुपर्ने भयो। यसचोटिको चौतारीमा भक्कु पोस्टिङ् गरियो। यसपालिको पुरस्कार त मेरै हातमा पर्च क्यारे!!! :)
Read Full Discussion Thread for this article