Posted by: world_map November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
आज त यो चौतारीको धागो दशैंमा चंगा जुधाउँदा धागो छोडे जस्तै ह्वार ह्वार्ती बढिरा' छनि गाम्ले हो, एकै छिनमा कता पुगिसक्यो। हा हा! निशान्तको मुखुन्डो झर्न लागेको हो कि के हो? :D
Read Full Discussion Thread for this article