Posted by: world_map November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! के हुँदैछ चौतारीमा? आज अलि बिजी भएर आउन ढिलो भयो। यो झिल्के दाई नि के के होमवर्क दिन्छ दिन्छ,अब चौतारीको सबै धागो खनेर निकाल्न त ट्याम लाग्छ नि। मास्टर्नी दिदी, म पछि गर्दिन्छु है तपाईको काम! हाहा! गून्टे पनि आईपुगेछ चौतारीमा! ठूली, म यहीं छु। तिम्रो के छ हालखबर?
Read Full Discussion Thread for this article