Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
"धाक दिन" कि "दाग्दिन"? फेरि सान्नानीजीलाई पनि आज बिहानै देखि ट्रिप लाइरा'छ जस्तो छ। ग्वाँचे र गालबमा पनि झुक्किने? :D ए, कुम्ले! "सु" भनेको पनि राम्रो हुन्छ? "सु" भनेको राम्रो हुने भए, "त्यो माथिको बच्चाले सु गर्यो" भनेको "त्यो माथिको बच्चाले राम्रो गर्यो" भन्नी अर्थ लाग्च नि!!!
Read Full Discussion Thread for this article