Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
"भाकल भुकल" भनेर "भक्कु किसिमको" भन्न खोज्या होला। मतलब, मोटे! हैन सान्नानीजी? अनि कुम्लेजी, मस्त निद्रामा कस्तो सपना देखिसिं'दै होइसिन्छ नि!!! यसो अपडेट गर्दै गरिस्योस् न! आफूले त, "हाम्रो शरीरको स्वास्थ्य महत्वपूर्ण भएको तथ्यलाई हृदयंगम गर्दै भर्खर नास्ता गरिबक्सेका छौं" क्यारे!
Read Full Discussion Thread for this article