Posted by: hetterika!! November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
हैन ठुली जी :P:P, मैले नि ग्वाँचेको चोरेको -- प्युनार, ज्युनार -- चिया प्युनार अनि नास्ता ज्युनार गरीबक्सियो भनेको? आज यामे कता लागेछ, चौतारीको कुन चैं हिसाब-किताब निकाल्दै हो कि, मीसको होमवोर्क गर्दै होला सायद
Read Full Discussion Thread for this article