Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
यतातिर ठिकै छ। आज दिनभरि कोठामा थुनिएर बसियो। क्यै प्रगति भएन। अरु त के हुनु छ र यो ठाममा! यताका लोग भलिबल र सुमो हेर्दै मख्ख छन्। आफ्नो चैं काम थोपरिएको थोपरियै छ!!! अनि तपैंको काममा अहिले फेरि सास्ती कम भयो? अब त अरु कथा-कविता नि सुन्न पाइएला नि त! ठुली -- "हाप्स्" भनेको "खाने" भनेको हो!
Read Full Discussion Thread for this article