Posted by: gwanche November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
लौ परेन फसाद् ! आज भोली 'आँsssssssssच रड्डी चाइ हैन ल फेssरी कच्याssssक कुच्चुकsss हुने गरेर भेट्ला नि एssssइ झारे' भन्ने भाषा चलिराछ, चौतारीमा, म पनि चिप्लेछु । तेइ आँsssssच भाषामा 'हाप्स्' भनेको आदर गरेर चिया प्युनार अनि नास्ता ज्युनार गरीबक्सियो भनेको ?
Read Full Discussion Thread for this article