Posted by: gwanche November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
गालब जदौ! के छ तेता तिरको समाचार ? तेइ त भुन्या ठुलि पछि 'जी' लगाउँदा अनौठो नै सुनिंदो रैछ तैपनि आज यस्सो अनौठो कुरा नि अर्दिम भुनेको नि, कति सधैं नअनौठो ( नेपालीमा यो शब्द छ कि छैन था छैन, तैपनि भन्न खोज्या त बुझिन्छ नि!) कुरा मात्रै सुन्ने भुन्ने ठानेर नि !! तिम्का त सुत्ने बेला भइ सक्यो क्यारे, आफु त काममै छु अझै, लौ तिमी चाइँ मोज गर्!
Read Full Discussion Thread for this article