Posted by: gaalab November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
नमस्कारम् लौ नयाँ पेज पनि बन्या छ! नयाँ मान्छे पनि आ'छन्। एउदुई दिनमै बिरानो हुने भइयो कि क्या हो गाँठे!! ग्वाँचे, ठुली र हरितालिकालाई मेरो पनि जदौ टक्र्यायाँ!!! तर ग्वाँचे, "ठुली" पछि "जी" प्रत्यय लगा'चैं अनौठो सुनिंदो र'च! :)
Read Full Discussion Thread for this article