Posted by: gwanche November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
लौ गुन्टे नि आएछ, चौतारीमा, गाम्लेरुले हँसारै मार्ने भे! पैला निशान्त, तेस्पछी समिधा, अब आर गुन्टेले नि खाता खोलेछ! अब पुन्टे दाइको धोबिनी र जुरेली कैले आम्ने हुन, चौतारीआँ! 'गुन्टे आएउ बा तिमीपनि, लौ स्वागत छ तर हाम्रो चौतारीमा त नाङै आउन पाइँदैन नि, जाउ बा डाइपर लगा'र आउ! ((((सप्पैको मुखुन्डो च्यात्न पाए हुने हो, निशान्तको हो भन्ने त लगभग सप्पैलाइ था भैसक्यो, समिधा पनि को हो भुन्ने गेस त सप्पैले गरिसके होलान अब गुन्टेको असलि अनुहार नि देखिन्छ मुखुन्डोको साइडबाट्, एउ दुईट पोस्ट गरेपछि । ))))))
Read Full Discussion Thread for this article