Posted by: Birkhe_Maila November 21, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
स्याऊँजालि त परिन झिल्के म, तर पुगेको छु केहि ठाम मा :) पर मालुङ्गा-राम्दि र मिर्मि सम्म पुगेको छु, पूर्बमा चाहिँ बिरुवा जान भनेर हिँडेको धेरै टाढा छ भन्ने थाहा पाएपछि माथि हल्हले डाँडा उक्लेर फर्केको। पश्चिममा चाहिँ अर्जुन चौपारि सम्म पुगेको छु:)
Read Full Discussion Thread for this article