Posted by: Dada_Giri November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ए जिम्माल फर्क फर्क परउढ सिच्छे सरउढ सिच्छे सप्पै बिदा रच. जाम खोरियार(खोरिया घर) काँसे(काँशिराम)का कर्सापारि(करेसाबारी) बसेर रमि(पुरानो हाम्रा पालाओ मेरिज) खेलम्. ... ... ... आज सार्वजनिक विदा, साँझ दीपावली गरिने नेपाल जापान डट् कम् सम्वाददाता काठमाण्डौ नोभेम्बर, २१ सरकार र माओवादीबीच हिजो भएको ऐतिहासिक शान्ति सम्झौतामार्फत देशमा दशक लामो द्वन्द्व समाप्त र नयाँ नेपाल निर्माणको पहल भएको खुसियालीमा सरकारले आज सार्वजनिक विदा घोषणा गरेको छ। मन्त्रालयले एक विज्ञप्तिमार्फत सबै सरकारी कार्यालय, विदेशस्थित सबै नियोगहरु, शैक्षिक संस्थाहरु र सार्वजनिक संस्थानहरुमा समेत सार्वजनिक विदा दिने निर्णय गरेको जनाउँदै आज साँझ दीपावली गर्नसमेत सबैमा आग्रह गरेको छ। सशस्त्र द्वन्द्वका अन्त्य र नयाँ नेपाल निर्माणका लागि सरकार र माओवादीबीच मंगलबार ऐतिहासिक शान्ति सम्झौता भएको खुसियालीमा सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको हो।
Read Full Discussion Thread for this article