Posted by: Tyra November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ओहो!! ठुल्नानीले उता अर्को गाउँमा त खुलेआम भन्देको नि चित्रेलाई!! :पि मेरो साटो पो बनाइदे'को रैछ कुम्ले ले, लौ पुन्य को काम् गरेउ कुम्ले ! केहि बाङो साङो छैन एक्दम् सिधा राम्रो चौतरी पो रहेछ, मेरो आखै बाङो :s जे होस् छिटो छिटो ३०० कटाएर भिरा'ट् तल खसाउला , म नि मद्दत् गरौला।
Read Full Discussion Thread for this article