Posted by: CaMoFLaGeD November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ओहो!! ठुल्नानीले उता अर्को गाउँमा त खुलेआम भन्देको नि चित्रेलाई!! :पि आजा आइ बहार दिल है बेकरार ओ मेरे राजकुमार तेरे बिना जिया न जाए!! हे हे हे!! :पि तितौरीलाई र नेप्चेलाई धन्यवाद!! तितौरीलेमात्र भनिन् सहि कुरो। वास्तवमै बाङ्गेको छ यार यो चौतारी!! सबैले "तितौरी! चौतारी बनाउ, तितौरी! चौतारी बनाउ" भनेर कराए। तिमी भने मस्त सपनाको सन्सारमा थियौ अनि मैले गर्न खोजेको त मेरी बास्सै कत्ति गार्हो हुने रहेछ। धन्न यत्तिपनि भन्यो। बरु चाँडो चाँडो लेखम अनि अर्को चौतारी चिनौला राम्रो!! :-)
Read Full Discussion Thread for this article