Posted by: world_map November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ओह्हो! पून्टेदाई त पक्का गाईने देखिनुभा'छ।;) के गीत गाउँदै हुनुहुन्थ्यो त्यसबेला? आज कसैलाई कथा कविता फुर्या भए हालम् न ल। आफूलाई भने केही नि फुरेन।
Read Full Discussion Thread for this article