Posted by: Yahoooooo November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ए ठुल्नानि कैले हो नेपाल जाने? आस्स्स्स् निस् ब्रो काहाँ भुल्नुकि ब्रो लाइ यार । झन नयाँ आउने मा नाम दर्ता गर्देको कि ब्रोले ता देख्दै नदेख्ने ल कस्तो रडिस् भो नि । खोइ त्यो मुकुण्डो सुनुण्डो भन्छन् कि गाउतिर क्या हो निस् ब्रो मेरो ता देमागले टिपेन हो यसो ब्रो ले बुझ्या बे हामिलाइ पनि भेजा खोल्दिन यार
Read Full Discussion Thread for this article