Posted by: Yahoooooo November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ओहो नयाँ चौतारी पनि बनिसकेछ....... चौतारी बनेको थाहा पाएपछि पुरानो चौतारो को हिसाब किताब गर्न लागेको ठ्याम्मै १ घन्टा लाग्यो भन्या सोझो कुम्ले ले बनाएछ लौ कुम्ले नयाँ चौतारो बनाको मा अरु केहि नभएपनि गोताएले भन्या जस्तो चाँडो बिहे होस् (भाउजुले पढ्ने ता हैन?) र घोर्ले छोरो होस् (छोरा ले पनि पढ्न भयाउला ? )। लौ जा ............... ****************************************************** यस्पाली ता चौतारी मा अचम्मै भो नि सान्नानि कता हो कता हरार ? चौतारी ३० र ३१ को नतिजा सङै हेर्न पाइन्छ यसपाला यसपाली धमकादार सहभागीता तिरुको तर्फ बाट अस्ति खुसु खुसु भन्या जस्तो लाग्थ्यो यामे मेरो पालो कैले आउँछ भनेर लौ तिरु तिम्रै पालो आयो चौतारी ३१ मा.......... यसपाला ४ ओटा नयाँ अनुहार (bob Dai, DaAmAdOl, gurudev, harke Dai, npl2us, ratamakai, samidha) देखियो भने २ ओटा अनुहार (ktmdude, regal) देख्न पाइएन चौतारी ३० मा भन्दा ३१ मा बढि सहभागिता जनाउने हरुमा जिम्बाल बा, दादा गिरी (लेख्दा खेरि पनि तुलसि गिरी को झल्को आम्नि गाँठे), गलब, मरन्च्याँसे, नमे, शुभा, तिरु, चित्रे र म आफै अन्तमा फेरि पनि तिरुलाइ बधाइ छ !!!!!!!!
Read Full Discussion Thread for this article