Posted by: hetterika!! November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ठिक् छ ठिक छ, यो फोटो बिना नै चलाउने, बिहान् बिहानै चहलपहल भ रै'च चौतारीमा, कुम्लेलाई मुरी मुरी धन्यबाद, अब तो नयाँ चौतारिआँ रायन र निसेले जस्तो अरि कनेर बोल्नेको चईं आन्द्रै बट्टारियोस्, लु जा! :D:D:D:D मैले नि भन्दें पून्टेदाईले जस्तै ल अब कसैले कथा कबिता केहि त ठेल्नु परो सबै जनालाई मेरो तर्फबाट फेरि नमस्कार है,
Read Full Discussion Thread for this article