Posted by: Pretty November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
थ्याँक्यु ग्वाचे। :) यामेले निकाल्ला नि फेरि ग्राफ् चौतारी ३१ मा केके भो भनेर, हेरम् अनि। ओहो आर्याको फोटो हेरम् न फेरि गौतम् दाई, मिल्छ भने। कुम्ले, तिम्रो मा त फोटो आउछ नि त तिम्रो त local computer मै छ नि त फोटो, हाम्ले access गर्न त server मा हुनुपर्यो नि। शुभदी, अनि ठुली के छ हाल्चाल्? पुन्टेदाई नमस्स्स्स्स्स्स्स्स्ते।
Read Full Discussion Thread for this article