Posted by: CaMoFLaGeD November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
हत्तेरी!! आज चाँहि बनाउनै पर्यो भनेर सुर कसेको त के भएछ के!! हे हे हे!! त्यो माथी कत्रो कत्रो अक्षर आएको? बाबा!! यस्तो गार्‍हो हुने थाहा पाएको भए त घरमा बसेर ट्याम लिएर बनाउने थिएँ नि! ल अब त्यस्तै हो क्यारे! यो चौतारी ३२ यस्तै भयो! जसो तसो मिलाएर ३०० कटाउनुपर्यो अनि अर्को बनाउनुपर्यो त्यसो भए। नत्र अझैपनि कसैले बनाए हुने हो। अनि मेरोमा चाँहि फोटो आयो, हजुरहरुको मा चाँहि फोटो आएन छ। सायद सान्नानीले भने जस्तै गर्नु पर्ने रहेछ। के थाहा नि? यो कम्प्युटर भन्ने चिज कहिले सिक्न सकिएन बा!! सबैजनालाई धन्यवाद मलाई धन्यवाद भनिदिनु भएकोमा। अनि सबैजनालाई नमस्ते छ है यो सोझो कुम्लेको तर्फबाट! :-)
Read Full Discussion Thread for this article