Posted by: Poonte November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईई! लौ, उठें म नि! नयाँ चौतारिआँ बिउँझन पाएछु, साईत त रा्म्रै होला जस्तो छ, लोट्टो किन्न जानु परो के रे! ;) कुम्लेलाई आशिर्वाद! गोताएँले त दश महिनामा बा बनेस भनेछ के रे, बडेमानको धोर्ले छोरोको कुरा गरेऊ कि? द-दS महिना ला'र जन्मेको छोरो त पास्नी सम्ममा हिँड्छ पनि होला! बर्तमन अर्नि बेला सम्म त फेरि बा लाई नै गोद्ने होला है! छोरी भो भने चईं आठ किलास मै पोईला जाली नि! होस् गर है, बा त नौ महिना मै बन्न पर्च! :p अब तो नयाँ चौतारिआँ रायन र निसेले जस्तो अरि कनेर बोल्नेको चईं आन्द्रै बट्टारियोस्, लु जा! :D
Read Full Discussion Thread for this article