Posted by: Gautam B. November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
मेरो विचारमा म पनि जिम्दै हुनुपर्छ ग्वाँचे। म हरा'को हैन सान्नानी। कथा हाल्न नभ्याएपनि पढ्न भने छोडेको छैन अरुका कथा, कविता इत्यादि। आर्या आठ महिना पूरा भैसकी, बदमाश भ'की छे! पछि लाग्दा लाग्दा हैरान भईन्छ! तर बहुत रमाईलो हुन्छ उसंग समय बिताउँदा।सोधेकोमा धन्यवाद। कविता-हाईकू-गजल अचेल फूरेका छैनन् चित्रे। जति कनेपनि निक्ले मार्दिनु ! केहि कथाका रूपरेखा (plot) छन् दिमागमा, तर लेख्ने समय जुरेको छैन। जुर्ला कुनैदिन।
Read Full Discussion Thread for this article