Posted by: Gautam B. November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
मेरो पनि सहमति छ है अहिलेलाई यसैले चलाउने। पूरानैमा प्राउटिस ग-या त देख्या थें, अलि प्राउटिस अझै पुगेनछ। तर ठीक छ कुम्ले--- आच्या काँ'को तेत्तिकै ठीक हुनु नि, एउटा तात्तातो कथा हाल्दिम् त चौतारीमा, सब ठीक हुन्छ। नमस्कार है चित्रे, सान्नानी, हरे र नमेलाई।
Read Full Discussion Thread for this article