Posted by: Gautam B. November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
धन्यवाद छ कुम्ले, जय होस्। चाँडै बूढी पाएस् (अहिलेसम्म नपा'को भे है!), अनि दश महिनैमा बा भएस्! अब आयो चौतारीको कुरो। घच्चीको छ! तर एउटा कुरो चौतारीको खाउडो मेरा कम्फूटाराँ पनि आएन। हुनत यो कम्फूटारको आफ्नै खाउडो (मनिटर)नै पनि ठीक नभ'को हो कि, राम जाने।
Read Full Discussion Thread for this article