Posted by: nepalean November 21, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
सान्नानी: अहिले आएर कुरो उल्टाउछौ? बासङ्ग कुरा गर भन्दा उहिले ".. not ready yet" भनेको बिर्सिन्छौ? कति कुरिबसे बिदेशबाट फर्केला सङ्गी भनी सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन। पून्टे दाई: "बासंग कुरा गर" भनेऊ उहिले जम्मा १७ बर्षको त थिएं जहिले अनि त कुरो भयो नि चेट भनेको मात्रै हैन, थिएं नै "not ready yet" चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त? राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको। दीप ज्यो: कैले म सङ्ग कैले उ सङ्ग गरेउ मायाको खेलमा मलाई डुम पारेउ उ हिनेसी म किन रेडी हुनी हो? तेई भेर ".. not ready yet" भन्या हो =================== Dherai kura chutechan, ma susta ho ki chautari chito?? Kumle good attempt garyau. Dherai dherai dhanyabad chautari 32 ko lagi.
Read Full Discussion Thread for this article