Posted by: hetterika!! November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
लौ यहाँ त एउटाको मुखुण्डो निकाल्नु परो भन्या त आर्कोले पो मुखुण्डो लाएर आएछ, चौतारीमा त मुखुण्डे भुत आको जस्तो छ है, भकुण्डे भुत त सुन्या हो मुखुण्डे भुत चहि पहिलो चोटि देखिदै छ
Read Full Discussion Thread for this article