Posted by: Gogol November 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
semester सकिन आट्यो त्यसैले अलि ब्यस्त भएँ . Kabhita ko desh हेर्ने मौका नै पाएको थिइन । विर्खे माइला र Gautam B ले स्वागत गर्नु भयो खुशी लाग्यो । GautamB ले भन्नु भएको सोर्है आना ठीक हो, मेरो नाम् उनै बाट प्रभावित हो। हुन त मैले पनि निकोलाइ गोगोल् को कृतिहरु पढेको छैन। एस्पलि summer मा Jhumpa Lahiri को उपन्यास् पढेको थिए>> The Namesake भन्ने त्यहिँ Gogol भन्ने नाम् देखे, फेरि त्यहि बेला देखि Sajha को सदस्य भए। मनमा त्यहि नाम थियो, अनि राखेको। कबिता लेख्न त मन् नलग्ने हो कि के हो लेखेको छैन अहिले सम्म, तर पढ्न त अति नै मन् लाग्छ। बिर्खे माइल को नेपाल फर्कन्छु भन्ने कबिता ले त चसक्क मन् छोयो, अरु पनि पढ्ने पाइने आशा छ। धन्यबाद सबै कवि साथि हरुलाइ
Read Full Discussion Thread for this article